विषय : प्रश्तावना माग सम्वन्धमा ।
प्रस्तुत विषयमा यस महिला कल्याण सेवा, हुम्ला ले सञ्चालन गदै आएको सुनौलो भविष्यका लागि लैंगिक न्याय LKM003 परियोजना अन्तरगत च्याउ खेती, नर्सरी निमार्ण, तरकारी खेती सम्वन्धि डाँडाफया र सिमकोटका महिलालाई ७ दिने तालिम सञ्चालन गर्नुपर्ने भएकाले तपसिलको योग्यता पुगेका र्फम, व्याक्ति र कार्यालयले तपसिलको समय भित्र तपसिलका आश्यक कागजात र पश्तावना सहित दर्खास्त का लागि यो सुचना प्रकाशन गरिन्छ ।
तपसिल
- योग्यता :
- फर्मका लागि नेपाल सरकाको नियम अनुसार दर्ता भएको हुनु पर्ने छ ।
- व्याक्तिका लागि सम्वन्धित विषयमा TSLC गरि ५ वर्ष सम्वन्धित बिषयमा कार्यअनुभव भएको वा माथिल्लो योग्यता भए ३ वर्ष अनुभव हुनुपर्ने छ ।
- संस्थाका लागि सम्वन्धित क्षेत्रमा काम गरेको हुनुपर्ने छ ।
- आवश्यक कागजात :
२.१ र्फमका लागि :
- र्फम दर्ता प्रमाणपत्र ( आ.व. ०७३। ०७४ नविकरण गरेको हुनुपर्नेछ ) को फोटोकपी
- आ.व ७४। ७५ को करचुक्ता प्रमाण पत्र को फोटोकपी
- निर्णय को फोटोकपी
- प्रश्तावना पेश गर्नका लागि पत्र
- प्रश्तावना
- यस तालिमका लागी आवश्यक जनशक्तीको व्यक्तिगत विवरण कार्य अनुभव प्रमाण पत्रको फोटोकपी
२.२ व्याक्तिका लागि
- न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र को फोटोकपी
- कार्य अनुभव तथा तालिमका कागजातको फोटोकपी
- प्रश्तावना पेश गर्नका लागि पत्र
- प्रश्तावना
२.३ संस्थाका लागि
- संस्था दर्ता प्रमाणपत्र ( आ.व. ०७३। ०७४ नविकरण गरेको हुनुपर्नेछ ) को फोटोकपी
- आ.व ७४। ७५ को करचुक्ता प्रमाण पत्र को फोटोकपी
- संस्थाको कार्यसमितिको निर्णय को फोटाकपी
- प्रश्तावना पेश गर्नका लागि पत्र
- प्रश्तावना
- यस तालिमका लागी आवश्यक जनशक्तीको व्यक्तिगत विवरण कार्य अनुभव प्रमाण पत्रको फोटोकपी
- सम्झौता अवधि : सम्झौता भएको मिति देखि ७ दिनको हुने छ ।
- दर्खास्त दिने अवधि : २०७४ श्रावण २५ देखि श्रावण २९ सम्म ( पश्तावना र कागजात कार्यालय समयमा महिला कल्याण सेवाको कार्यालयमा वा wwshumla_requirement@gmail.com बाट पठाएर पेश गर्न सकिनेछ । यसको विस्तृत जानकारीका लागी महिला कल्याण सेवाको wws.org.np मा र्हेन सकिनेछ ।