Success Stories

तालिम पश्चात विरामीलाई पठाए अस्पतालमा झाँक्रीले

हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट बाट १२ कोष टाढा पर्ने राया गा.वि.स वडा नं ३ मा आमा रुपसरा रावल र बुवा रुपदन रावलको कोख बाट २००६ सालमा जन्मीनु भएको थियो । दलगिरि रावल उहाँको पारिवरिक स्थिती एकदमै गरिब परियारमा जन्मीनु भएको थियो ।उहाँको पारिवारीक विवरण ४छोरा ४बुहारी ४नाती ६वटा नातीनी र श्रीमती रहेकी छन् । उहाँ मदन पालको धामी पनि हुनु हुन्छ । उहाँका दुई परिवार छोरा बुहारी सँग नबसेर छुटै बसेका छन ।

+ More

तालीम प्रश्चात र्झिकुलीले छोराको विवाह दर्ता गराईन्

हुम्ला जिल्लाको सदरमुुकाम सिमिकोट बाट ७ कोष टाढा पर्ने राया गा.वि.स. वडा न. ३ मा वि.संं. २०२६ सालमा जन्मिएकी झिर्कुली रावल उनि एकदमै गरिब परिवारमा जन्मीनु भएको थियो । उहाँलाई १५ वर्षमै मागी विवाह भएको थियो । उनको वैवाहिक समबन्ध पनि एक दमै गरिब परियारमा भएको थियो । उहाँले भन्नु भयो ”घर फेरियो कर्म फेरिएन “ उहाँको पारिवारिक विवरण एक छोरा एक बुहारी रहेका छन् । उहाँ २० बर्षको उमेरमा उनको छोरा जन्मेको थियो उनको छोरा १० वर्ष नपुग्दै उनको श्रीमान मृत्यूु भएको थियो । उनको घरको आर्थिक स्थिती एकदमै नाजुक रहेको छ । उहाँले भन्नु हुन्छ राँरी(विधवा) आईमाईलाई सबैले हेप्ने गर्छन् ।

+ More