Success Stories

25 years of Hidden voices changes into a Leader

Rajmati Bishwokarma is 35 years old widow women belonging to a Dalit community. The Dalit community is considered as a lower caste community in the context of Nepal that is economically backward, socially, and politically excluded.  She has two daughters and one son. Her husband died 12 years ago because of a stomach ache when […]

+ More

तालिम पश्चात विरामीलाई पठाए अस्पतालमा झाँक्रीले

हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट बाट १२ कोष टाढा पर्ने राया गा.वि.स वडा नं ३ मा आमा रुपसरा रावल र बुवा रुपदन रावलको कोख बाट २००६ सालमा जन्मीनु भएको थियो । दलगिरि रावल उहाँको पारिवरिक स्थिती एकदमै गरिब परियारमा जन्मीनु भएको थियो ।उहाँको पारिवारीक विवरण ४छोरा ४बुहारी ४नाती ६वटा नातीनी र श्रीमती रहेकी छन् । उहाँ मदन पालको धामी पनि हुनु हुन्छ । उहाँका दुई परिवार छोरा बुहारी सँग नबसेर छुटै बसेका छन ।

+ More

तालीम प्रश्चात र्झिकुलीले छोराको विवाह दर्ता गराईन्

हुम्ला जिल्लाको सदरमुुकाम सिमिकोट बाट ७ कोष टाढा पर्ने राया गा.वि.स. वडा न. ३ मा वि.संं. २०२६ सालमा जन्मिएकी झिर्कुली रावल उनि एकदमै गरिब परिवारमा जन्मीनु भएको थियो । उहाँलाई १५ वर्षमै मागी विवाह भएको थियो । उनको वैवाहिक समबन्ध पनि एक दमै गरिब परियारमा भएको थियो । उहाँले भन्नु भयो ”घर फेरियो कर्म फेरिएन “ उहाँको पारिवारिक विवरण एक छोरा एक बुहारी रहेका छन् । उहाँ २० बर्षको उमेरमा उनको छोरा जन्मेको थियो उनको छोरा १० वर्ष नपुग्दै उनको श्रीमान मृत्यूु भएको थियो । उनको घरको आर्थिक स्थिती एकदमै नाजुक रहेको छ । उहाँले भन्नु हुन्छ राँरी(विधवा) आईमाईलाई सबैले हेप्ने गर्छन् ।

+ More