हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट बाट १२ कोष टाढा पर्ने राया गा.वि.स वडा नं ३ मा आमा रुपसरा रावल र बुवा रुपदन रावलको कोख बाट २००६ सालमा जन्मीनु भएको थियो । दलगिरि रावल उहाँको पारिवरिक स्थिती एकदमै गरिब परियारमा जन्मीनु भएको थियो ।उहाँको पारिवारीक विवरण ४छोरा ४बुहारी ४नाती ६वटा नातीनी र श्रीमती रहेकी छन् । उहाँ मदन पालको धामी पनि हुनु हुन्छ । उहाँका दुई परिवार छोरा बुहारी सँग नबसेर छुटै बसेका छन ।
जि.एफ.को आर्थिक सहयोगमा सेडा नेपाल जुम्लाको तेतृत्वमा महिला कल्याण सेवा हुम्ला दारा संञ्चालीत कर्णाली क्षेत्रमा सुशासन तथा परिवर्तनका लागि आवाज उठाँउ मौनता तौर्डौ परियोजना अन्तरगत २०७३।२।३१ गते राया गाविसमा सिमान्तकृत समुदायमा धामी झाँक्रीसंग अन्तरक्रिया कार्यक्रममा उहाँ सहभागि हुनुभएको थियो । उहाँले भन्नु हुन्छ ,मैले धामी तालिम लिय पछि धेरै परिवर्तन भैसकेको छु । धामी भन्नु हुन्छ मैले राया २का विरामी चिन्त रावव रोगका लक्षण थियो मुख बाट रगत आउने,छाती सुनीने ,पेट ढुस हुने गर्दा धैरै धामीहरु हेराए अनि उनि मदन पाल धामी दलगिरि कहाँआएर हेराएका थिए दाईना ढोका देबता त बाँयाँ ढोका राजा(मिणे) अथवा डाक्टर भनेर उ विरामी चिन्त रावलले धामीको शब्दलाई सम्झेर २०७३ असोजमा उनी विरामिलाई लगेर उनका दाई तुले रावलले काठमाडौ. ओम हस्पीटलमा लगेर विरमलिाई चेक गर्दा फुसुला भन्ने रोग लागेको रहेछ उनको विरामी चिन्तले भन्नुहुन्छ यदि मैले धामी नहेराको धामीले भनेको कुरा नमानेको भय मेरो अकालमै ज्यान जाने रैछ मेरो जिन्दगिको आशा नहुने रैछ अहिले तिन महिनाको लागि र्आषधि खाईराखेको छु हिडडुल गर्न सक्ने खाना खान सक्ने भएको छु फेरी माघमा चेग गर्न अनईजा भनेर डाक्टरले भनेको छ । विरामि चिन्तले भन्नु हुन्छ अन्धविश्वास नगरेर औषधि उपचार गर्नु पर्ने रहेछ । धामी दलगिरले भन्नु हुन्छ आफैधामी भए पनि भूत प्रेत लागेकोमा देवता ले हटाई दिन्छ रोग लागेमा औष्धि गर्नु पछृ भन्नु भयो।

तयार गर्ने
बिष्णु रोकाया
सुशासन तथा जवाफदेहिता अधिकृत
ह्ुम्ला

Categories: